च्यतिएका पत्रसगै तस्बिर का खात् देखे
निस्ठुरिले छाडिदिदा दिउसै पनि रात देखे

सुनिने मात्र गर्छन् भन्थे आबाज् हरु सबै
तर मुख बाट तिम्रो आज कडा बात् देखे

अङ्गालोमा राखिराखि प्रेम् क कुरा गर्ने गर्थ्यो
तर आज अङ्गालोमा अरुको नै हात देखे

पुरा गर्न सकिन तिम्रा मन्का चाह् हरु सबै
त्यसैले त प्रिय आज तिम्रो कडा लात् देखे